सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका - ४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। जंगली च्याउ खाँदा बिरामी परेका एकै घरका ४ मध्ये ती बालिकाको प्रदेशिक अस्पताल सुर्खेतमा शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शुक्रबार जंगली च्याउ…