कर्णालीकै लामो तथा ठूलो जात्राको तयारी पूरा भएको छ । वि.सं १९५५ मा नेवार समुदायको सुरु गरेको यो जात्राको यस वर्षको तयारी पूरा भएको हो । नेवार समुदायका प्रमुख पर्वको रुपमा रहेको जात्रा जुम्लामा बसोबास गर्ने नेवार समुदायका कृष्णमान श्रेष्ठ र पूर्णमान श्रेष्ठले सुरु गरिएको यो जात्रा अहिले जुम्लाबासीको महत्त्वको रुपमा रहेको छ । नेवार समुदायको…