प्रधान सेनापति शर्मा आज राति अष्ट्रेलिया जाँदै

प्रधान सेनापति प्रभुराम शर्मा आज अष्ट्रेलिया जाँदैछन् । इन्डोप्यासफिक कमान्डले आयोजना गरेको विभिन्न मुलुकका सैनिक प्रमुखहरूको सम्मेलनमा भाग लिन उनी  आज राति त्यसतर्फ जान लागेका सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।   एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखको उपस्थितिमा हुने सम्मेलनमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षलाई समेटी विविध सुरक्षाका विषयमा छलफल…

Logo