विभिन्न स्थानमा ३ जनाको शव फेला

 काठमाडौं, कास्की र बाजुरामा तीन जनाको शव फेला परेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-३ बुढानीलकण्ठ मन्दिर नजिकै सडक पेटीमा ३७ वर्षीय सम्राट नगरकोटी बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनी सोही मन्दिर परिसरमा विगत केही महिना अगाडिदेखि बस्दै आएका थिए । त्यसैगरी कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जास्थित मानव सेवा आश्रममा ५२ वर्षीय राम बहादुर गुरुङ…

Logo