पहिरोमा पुरिएर एकैघरका तीन जनाको मृत्यु

पहिरोमा पुरिएर पाँचथरमा एकै घरका ३ जनाको मृत्यु भएको छ। शुक्रबार राति गएको पहिरोले फालेलुङ गाउँपालिका-७ बिहीदिनका रूपलाल मगरको घर बगाएको थियो। घरसँगै बगेका तीनैजनाको मृत्यु भएको पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। तीमध्ये ४२ वर्षका रूपलालको शव हिजै फेला परेको थियो भने उनकी श्रीमती ४२ वर्षकी गोमा र भतिजी १९ वर्षीया एलिसाको शव…

Logo