१५ असार २०७९, बुधबार । जुन महिनाको २९ तारिक २०२२ । असारकृष्णपक्ष औशी पर्यन्त प्रतिपदा तिथि । राष्ट्यि धान दिवस, दही चिउरा खाने दिन । आद्रा नक्षत्र, बृद्धि योग, नाग करण, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ : ११ मिनेटमा भएको छ भने सूर्यास्त ०७ : ०३ मा हुनेछ । विहान…