तीन दिनसम्म देशका नदीमा बाढीको जोखिम हुने, कहाँ कस्तो छ अवस्था ?

वर्षाका कारण अबको तीन दिनसम्म देशका प्रमुख तथा सहायक नदीमा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।   महाशाखाका अनुसार प्रदेश-१ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर तथा वाग्मती प्रदेशको सिन्धुपाल्चोक, गण्डकी प्रदेशको तनहुँ, स्याङ्जा र पर्वतका नदी, खोलामा बाढीको अनुमान गरिएको छ । यस्तै, लुम्बिनी प्रदेशको पाल्पा, कर्णाली…

Logo