आँबुखैरेनीको पहिरोमा मृत्यु भएका दुवै जनाको सनाखत

पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँ नजिकै शव भेटिएका दुवै जनाको सनाखत भएको छ । शुक्रबार बिहान करिब ४ बजे आँबुखैरेनी-४ पावरहाउस नजिकको सडक भासिएसँगै बा१०च ४६७९ नम्बरको कार, ग ३३ प १०८१ नम्बरको मोटरसाइकल र बा १५ प २९५३ नम्बरको स्कुटर मर्स्याङ्दी नदीमा खसेको थियो । उक्त दुर्घटनामा ज्यान गुमाएका दुई पुरुषको शव…

Logo