दलित छात्रको पठनपाठनको जिम्मा देशकै जेठो गुरुकुलले लिने

२१ जेठमा बर्दियाका नरेन्द्र सुनार आफ्ना २ जना छोरासहित ४ जना बच्चालाई पुरोहित पढाउन ललितपुर हानिदा दलित भएकै आधारमा भर्नावाट नै बन्चित भइन्छ भनेर सोचेका पनि थिएनन् ।  शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना गर्ने तयारीसहित जब आश्रम पुगे तब नरेन्द्रका लागि ठिक उल्टो बन्यो । सोधखोजको क्रममा अध्ययन गर्ने बालक  दलित भएको थाहा पाएपछि…

Logo