पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरनी गाउँपालिका-४ ड्यामसाइडममा सडक भासिएको स्थानबाट दुई वटा शव र कार भेटिएको छ । मृतकको सनाखत भएको छैन । कार र शवलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडकभन्दा करिब ६० मिटर तल कार खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । सडक भासिँदा कार पनि सँगसँगै खसेको प्रहरीको अनुमान…