काठमाडौं। नेपालका सञ्चारकर्मीहरूको लामो समयदेखि उठाउँदै आएको सामाजिक सुरक्षा सम्बन्धी मागतर्फ वर्तमान सरकारले सकारात्मक कदम चालेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, नेपाल टेलिभिजन (एनटिभी) लगायतका सार्वजनिक सञ्चार संस्थाका कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने प्रक्रिया अघि बढाएको छ। यस निर्णयलाई प्रेस सेन्टर नेपालले स्वागत…