१३ वैशाख २०७९, मंगलबार । तद्नुसार अप्रिल महिनाको २६ तारिक २०२२ । वैशाखकृष्ण पक्ष बरुथिनी एकादशी । आज स्मार्तका लागि भने भोलि बैष्णवहरुको एकादशी तोकिएको छ। आफ्नो परम्पराअनुसार आज वा भोलि दुई दिनमध्ये कुनै एकदिन एकादशीको व्रत बस्न सकिन्छ । एकादशीको व्रत गर्दा अन्न ग्रहण गरिँदैन । आज बिहान सूर्योदय ५ : ३१ मा भएकाे छ भने…