सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने

सरकारले जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याउने भएको छ। जेठ १ गतेबाट सरकारी कार्यालयहरु शनिबार र आइतबार दुई दिन बिदा हुने भएका हुन् ।  मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले परीक्षणका रुपमा जेठ १ गतेबाट साताको दुई दिन बिदा दिने निर्णय भएको बताए ।…

Logo