हप्तामा दुई दिन बिदा हुँदा के फाइदा हुन्छ ?

सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हप्तामा शनिबार र आइतबार बिदा दिने सैद्धान्तिक निर्णय गत चैत महिनामा गरेको भएपनि कार्यान्वयन भने जेठ १ गतेबाट गरिने भएको हो।  हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा ल्याउने सरकारको निर्णयलाई लिएर सामाजिक सञ्जालमा वहस चलिरहेको छ। कोही पक्षमा देखिएका छन् त कोही…

Logo