राजधानीमा पनि छन् घुम्नका लागि खुला स्थान र पार्क (फोटोफिचर)

धुलो धुवाँ भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? हामीलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ। तर होइन राजधानीमा सुन्दर र शान्त अनि खुला ठाउँ पनि छन् ।  २०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ । सरकारी र नीजि क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क…

Logo