सल्यानमा डोजर दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

सल्यानमा डोजर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । जिल्लाको बागचौर नगरपालिका वठा नम्बर ६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर जानेबाटो कटिङ गर्दै गरेको रा १ क ७१९ नम्बरको डोजर शनिबार राति दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो । दाङ बबई गाउँपालिका हापुरे ४ घर भएका…

Logo