नेपाली भाषाको पहिलो ‘टोस्टमास्टर्स क्लब’

टोस्टमास्टर्स नेपालले पहिलो नेपाली भाषाको 'टोस्टमास्टर्स क्लब' स्थापना गरेको छ । जसको अध्यक्षमा नविल बैंकका सिइओ अनिल केशरी शाह चुनिएका छन् । टोस्टमास्टर्स नेपालको ५४ औँ क्लबको रुपमा वैशाख ६ गते मंगलबार नेपालमै पहिलो पटक नेपाली भाषाको सगरमाथा टोस्टमास्टर्स क्लबको स्थापना गरेको हो । क्लबको उपाध्यक्षमा मनिष झा, सरोज बानिँया र नग्मा श्रेष्ठलाई नियुक्त गरिएको छ भने,…

Logo