स्याङ्जाको वालिङमा आइतबार विहान जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।, ६ जना घाइते भएका छन् । वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार जीपमा सवार १३ मध्ये ६ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका २ जनालाई उपचारका लागि पोखरा…