ओखलढुङ्गामा बोलेरो दुर्घटना : दुईजना प्रहरीको मृत्यु, सात घाइते

ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ हर्कपुरमा प्रहरी कर्मचारी सवार बोलेरो दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ । दुर्घटनामा सातजना प्रहरी घाइते भएका छन् ।  सोलुखुम्बुबाट विराटनगरतर्फ जाँदै गरेको बा १७  च १०९४ नम्बरको बोलेरो आज बिहान ९ बजे  भिरबाट १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो ।  दुर्घटनामा परी प्रहरी हवल्दार भूपेन्द्र कार्की…

Logo