कोरोना भाइरस संक्रमणका कारण नेपालमा हालसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन्। नेपाल पत्रकार महासंघका अनुसार २०७८ सालमा मात्र १८ जना पत्रकार तथा सञ्चारकर्मीले कोरोनाका कारण ज्यान गुमाएका थिए। ‘कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न पत्रकार महासंघको पहलमा ९९ प्रतिशत पत्रकारले कोभिडविरुद्धको खोप लगाएका छन्। त्यसले जोखिम कम भए पनि कोभिडले पत्रकार तथा…