कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जनालाई पक्राउ गरिएको छ। महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि घटनामा संलग्न १० जना मध्ये ४ जनालाई रुपन्देही जिल्लाको बेलहिया सिमानाकाबाट बैशाख १ गते राति पक्राउ गरिएको जानकारी गराएको हो । यसरी पक्राउ पर्नेहरुमा सोही गाउँपालिका वडा नम्बर ९…