चौरीसँग जोडिएको पर्यटन, सम्भावना, तथ्य र चुनौतीहरु

जोरपोखरीबाटै वैशाखमा गुराँस फूलेर आगन्तुकहरुलाई स्वागत गरिरहेको  हुन्छ । भञ्ज्याङ, त कहिले भीर देखिने अग्ला पहाडहरुमा चरिरहेका चौरीहरु अनि तिनीलाई हेरिदिन आएका पर्यटकहरुको भिड । वातावरण निकै रोचक लाग्छ । पाँचथरको फालेलुङ गाउँपालिका चौरीसँग मात्र जोडिएको छैन् । ढपक्क फूलेका विभिन्न प्रजातिका गुराँस तथा वनमा रहेका चरा चुरुङ्गीले फालेलुङको वातावरण मनमोहक बनाउँछ । सो गाउँपालिकाको…

Logo