आजको पात्रो : २९ चैत २०७८ मंगलबार । तद्नुसार अप्रिल महिनाको १२ तारिक २०२२ । चैतशुक्लपक्ष एकादशी तिथि, बणिज करण, शुक्ल योग, अश्लेषा नक्षत्र, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज विहान सूर्योदय ५ : ४३ मा हुनेछ भने सूर्यास्त ६ : २६ मा हुनेछ । विहान ११ : ४० देखि १२ : ३० सम्म…