पछिल्लो २४ घण्टामा थप २६ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार १९२ नमूना परीक्षण गर्दा २६ जनामा मात्र संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ७७ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार १४६ जना सक्रिय संक्रमित…