गर्भवती महिलाको मृत्यु भएपछि अस्पताल तोडफोड

जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बनेको छ ।  अस्पतालमा शुक्रबार बिहान  गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन । अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका -६ नेपालटारकी ३२ वर्षिय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।  तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताको मृत्यु…

Logo