नेपाली सेनाबारे अनर्गल प्रचारप्रसार गरिएकाे भन्दै खेद प्रकट

नेपाली सेनाले संस्थाको प्रतिष्ठा, नेतृत्वको निष्ठा र मर्यादामा गम्भीर आघात पुर्याउने किसिमले अनलाइन मिडियालगायतका सामाजिक सञ्जालमा हुँदै आएको अनर्गल प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ। सेनाले शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली सेना जस्तो देश र जनतालाई केन्द्रविन्दुमा राखी संविधान ऐन कानुनको परिधिभित्र बसी कानुन एवम् विधिसम्मत चल्ने अराजनैतिक छवि…

Logo