ललितपुरमा एकै परिवारका पाँच जना मृत फेला

ललितपुरको कोन्ज्योसोम गाउँपालिका ४ नल्लुमा एकै परिवारका पाँच जना मृत फेला परेका छन् । उनीहरू सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेको वडाध्यक्ष तीर्थ घलानले जानकारी दिए। दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।   ललितपुर प्रहरीका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ९ वर्षीय…

Logo