ज्योतिषशास्त्र अनुसार अबको २९ दिन शुभकर्म गर्न नहुने

१० फागुनबाट बृहस्पति अस्त भएकाले अब २९ दिन ग्रहदोष र नित्य कर्मबाहेक अन्य शुभकर्म गर्न नहुने ज्योतिषले बताएका छन् । १० फागुन मंगलबार बिहान १० बजेर ३१ मिनेटदेखि पश्चिम दिशामा अस्ताएका गुरु बृहस्पति ९ चैत बुधवार बिहान ६ बजेर २ मिनेटमा पूर्व दिशाबाट शुभ समयमा उदय हुने पञ्चांग निर्णायक समितिबाट स्वीकृत पञ्चाङ्गमा उल्लेख गरिछ। खगोलीय  नियमअनुसार सूर्यसँग कुनै…

Logo