बैतडीको पाटन नगरपालिका-३ झालीमालीमा सोमबार टिपर दुर्घटना हुँदा तीन जना विद्यार्थीसहित चार जनाको मृत्यु भएको छ। पाटन-३ मा रहेको सिगास मावि गौरीशंकर पोखरीका विद्यार्थी बोकेर पाटन-३ कै धुरातर्फ काठ लोड गर्न गइरहेको बा३ख ४८७९ नम्बरको टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनकराज पन्त, सिगास माविमा अध्ययनरत…