काठमाडौं उपत्यकामा ५८ संक्रमित थपिए

काठमाडौं उपत्यकामा ५८ जना कोराेना संक्रमित थपिएका छन्। काठमाडौंमा ५१ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्। भक्तपुरमा भने आज नयाँ संक्रमित थपिएनन्। नेपालमा पछिल्लो २४ घण्टामा ३१८ कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ७ हजार ७४३ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ३१८ जनामा कोरोना पुष्टि भएको हो। यस्तै पछिल्लो…

Logo