जब ड्युटीमै निदाए प्रहरी

झापा । जिल्ला मालपोत कार्यालय झापामा सुरक्षार्थ खटिएका प्रहरी हवल्दार ड्युटीको समयमा निदाएको भेटिएको छ । सरकारी कार्यालयमा शान्ति सुरक्षाका लागि खटिएका प्रहरी नै ड्युटीमा निदाएका हुन् ।मालपोतको सुरक्षार्थ राखिएको सुरक्षा पोस्टमा मध्याह्नको समयमा प्रहरी हबल्दार मस्त निदाएका हुन् । उनी निदाएको सञ्चारकर्मीहरुले धेरै पटक निगरानी गरिरहे पनि उनको निद्रा खुलेको थिएन । करिब १५…

Logo