हावाहुरीबाट मृत्यु भएकाका परिवारलाई प्रदेश सरकारले डेढ लाख दिने

धनगढी । गत बिहीबार आएको हावाहुरीबाट मृत्यु भएका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही डेढ लाख रुपैयाँ राहत दिने भएको छ ।आइतबार बसेको मन्त्रिपरिषद बैठकले हावाहुरीमा परी ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप प्रति परिवार एकलाख पचास हजार दिने निर्णय गरिएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए ।प्रदेश सरकारले हावाहुरीका कारण…

Logo