उषाकला राई भन्छिन्, ‘लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरी किरियापुत्री बसेकी हुँ’

खोटाङ । प्रदेश नं. १ की सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताएकी छन्।आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पुर्‍याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उनको भनाई छ ।आमाको निधनले शोकमा परेकी सांसद राईले…

Logo