के सुधा केसीले ब्रा र पेन्टी मात्र लगाएर आत्महत्या गरिन् त ?

काभ्रे । बिहान कलेज जान भनेर गएकी छोरी केही समयमा रुखमा झुण्डिएको फेला परिन् । पनौती नगरपालिका–५ की २१ वर्षीया सुधा केसी सोमबार बिहान ५ बजे कलेज जान भनेर घरबाट निस्किएकी थिईन् । तर उनी ७ बजे त रुखमा झुण्डिएको अवस्थामा फेला परिन् ।आमा र सानीमाले आज कलेज नजाउँ भन्दा भन्दै आफ्नै ढिपीले हिडेकी सुधा…

Logo