विवाह गर्ने बहानामा राजधानीमै यसरी गरियो लाखौंको ठगी

काठमाडौं,१२,पुसकाठमाडौंमा ठगीका घटना दैनिक बढ्दै गएका छन् । काठमाडौं प्रहरीमा एउटा नौलो ठगी घटनाको उजुरी दर्ता भएको छ । सुरुमा प्रहरीलाई विश्वास लागेको थिएन । काठमाडौंमै विवाह गर्ने बहानामा विवाह पूर्व दाइजो ठगी गरेको उजुरी उपर प्रहरीले अनुसन्धान अगाडि बढायो। भारतबाट काठमाडौंमा बिहेका लागि आएकी एक शिक्षित युवती भारतीय ठगको चुंगुलमा परेकी हुन् । भारत…

Logo