सहकर्मीको हत्या गरेको अभियोगमा युवक पक्राउ

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १५ कात्तिक ।सँगै बसेका सहकर्मीको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोरखाको मकैसिंह गाउँपालिका–६ का २२ वर्षीय सन्तोष भन्ने लालमान श्रेष्ठलाई प्रहरीले उक्त हत्याको अभियोगमा मंगलबार पक्राउ गरेको हो ।काठमाडौं महानगरपालिका–११ बिजेश्वरीमा डेरा गरी सँगै बस्दै आएका गोरखा बोर्लाङ–२ का ३० वर्षीय राम परियारको हत्यामा उनकोे संलग्नता…

Logo