आफन्तबाट बलात्कृत भएपछि ‘यौनकर्मी’ बनेकी गोरखाकी युवतीको कथा

गोरखा नगरपालिकाकी सुन्तली (परिवर्तित नाम) को विगत तीन वर्षदेखि आँखा नरसाएको दिन सायदै होला । २०७३ चैत २३ गतेको दिन जब सम्झिन्छिन्, तब उनका आँखाबाट अनायासै आँसुका धारा बग्न थाल्छ । त्यो दिनको पीडाले उनको मनमा भक्कानो छुट्छ । तड्पिन थाल्छिन् । २०७३ चैत २३ गते अर्थात् सुन्तलीको जीवनको ‘कालो दिन’ । सोही दिन दाजुको…

Logo