कञ्चनपुरका बाढी पीडितसँग रमेश लेखक, राहत तथा बाँध निर्माणमा पहल गर्ने प्रतिबद्धता

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले आइतबार कञ्चनपुरका बाढीग्रस्त क्षेत्रमा गएर बाढी पीडितसँग भेटघाट तथा छलफल गरेका छन्।  हालै आएको बेमौसमी वर्षाका कारण बाढीबाट जिल्लाको दोधारा-चाँदनी र भीमदत्त नगरपालिकाका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढीबाट सबैभन्दा बढी क्षति भएको दोधारा-चाँदनीको वडा नम्बर ८, ९, १० का बाढी पीडितको भेटमा बाढी पीडितको…

Logo