कोरोना अपडेटः ५०१ जना संक्रमण मुक्त, ७७६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जना गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा…

Logo