कोरोना अपडेटः ६२२ जना संक्रमण मुक्त, ६६६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६२२ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा…

Logo