बैतडीको नेपाल-भारत सीमा नदी महाकालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। जिल्लाको शिवनाथ गाउँपालिका-१ को खाँडघाटबाट पारी भारत जान लागेका १० जना सवार डुंगा पल्टिएको हो। डुंगा पल्टिँदा मृत्यु हुनेमा एक बालिका रहेकी छन्। बेपत्ता हुनेमा बालक रहेका छन् । मृतक र बेपत्ता भएका दुवैको परिचय खुल्न सकेको…