कालीगण्डकीमा डुबेर एक युवक बेपत्ता

कालीगण्डकी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन् । आइतबार दिउँसो चन्द्रकोट गाउँपालिका ८ का १९ वर्षीय शंकर पौडेल कालीगण्डकीमा डुबेर बेपत्ता भएका हुन् । उनी चन्द्रकोट गाउँपालिका-७ का ७६ वर्षीय थनेश्वर न्यौपानेको मृत्यु भएपछि दाहसंस्कारको लागि सत्यवती गाउँपालिका-१ रुद्रवेनीघाटमा गएका थिए । उनीसहित केही युवक घाटमाथि नुहाउन पुगेका थिए । सोहीक्रममा पौडेल डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय…

Logo