आजकाे माैसमः प्रदेश १, वाग्मती र गण्डकीमा वर्षाकाे सम्भावना

आइतबार  मुलुकका केही स्थानमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ। राति प्रदेश १, वाग्मती र गण्डकीमा वर्षाको आँकलन गरिएको छ।   सोमबार पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना…

Logo