आज रमा एकादशी व्रत: थाहा पाउनुहाेस् आजकाे पञ्चाङ्ग र राशिफल

चिरञ्जीवी  भारद्वाज आज १५ कात्तिक सोमबार, तदनुसार नोभेम्बर महिनाको १ तारिक। कात्तिक कृष्णपक्ष, रमा एकादशी व्रत। विशेषगरी एकादशीको दिन चामलबाट बनेको परिकार नखाने र एकादशी व्रत लिने चलन छ। नेपाली समाजमा चार्तभास साउनदेखि कात्तिक महिनाको बीचमा पर्ने एकादशीको व्रत लिने प्रचलन बढी छ । सोमबारे एकादशी परेकाले आजको दिन सनातनीहरूका लागि अर्को विशेष दिन हो ।…

Logo