पछिल्लो २४ घण्टामा ५१८ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३१ जनको पीसीआर परीक्षण गर्दा ३७६ जना र २ हजार १६८ जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जना गरी ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा…