बाढीका कारण कर्णाली नदीकाे बहाबले खतराको सतह नाघेको छ । लगातार परेको वर्षाका कारण कर्णाली नदीमा पछिल्लो समय उर्लँदो भेल आएको छ । चिसापानी मापन केन्द्रमा गरिएको मापनअनुसार नदीको सतह ११ मिटर नाघेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको जानकारीअनुसार यो कर्णाली नदीको खतराको सतहभन्दा बढी हो । जिल्ला प्रशासन कार्यालयका अनुसार कर्णालीमा १० मिटर पानीको…