वर्षाका कारण कतै राहत, कतै घात

आइतबारदेखि परेको अविरल वर्षाका कारण कतै राहत भएको छ भने कतै घात भएको छ। नल र धान छुट्याउनका लागि तयारी हालतमा राखिएको धानका बालाहरू भारी पानीका कारण नलसँगै कुहिन थालेका छन्। धानको बोट काटेर बालाबाट गेडाहरू भित्र्याउन ठिक्क पारेको समयमा पानी पर्दा समस्या भएको हो। अर्कोतिर मकै भित्र्याएर लगाइएका गहुँ, तोरी र तरकारी बालीलाई भने फाइदा…

Logo