शक्तिशाली भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यका र आसपासका जिल्लाहरुमा केहीबेर अघि शक्तिशाली भूकम्प गएको छ।  साँझ ७ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो। भूकम्पको धक्का काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र काठमाडौं उपत्यकामा महसुस गरिएको छ।  थप विवरण आउन बाँकी छ। 

Logo