बलात्कार मुद्दाका फरार व्यक्ति १० वर्षपछि पक्राउ

बलात्कार मुद्दाका फरार प्रतिवादी भक्तपुर सल्लाघारी बस्ने सिन्धुपालचोक गाविस-३ घर भएका ३८ वर्षीय च्याङ्गवा भन्ने सागर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ५ गतेको फैसलाले ९ वर्ष कैद र पीडितले प्रतिवादीबाट नगद १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने सजाय ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो…

Logo