संकटमा पर्यो ठेकी बनाउने व्यवसाय

कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा थिए । बाउबाजेले सिकाएको पुख्र्यौली ठेका बनाउने कलामा उनी अब्बल छन् । उनी जस्तै गाउँकै टेकबहादुर चुँदार पनि ठेकीको व्यवसाय गर्दथे तर दुई वर्ष भयो न उनिहरुले नयाँ ठेकी बनाउन पाएका छन्, न व्यापारका लागि घुम्नडुल्न नै…

Logo